धितोपत्रको अध्यक्षमा विवादित कार्कीलाई ल्याउने महतो र ढकालको योजनालाई अर्थमन्त्रीको साथ

काठमाण्डु – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीलाई ल्याउने चलखेल भएको छ । अर्थमन्त्री वर्षमान पुनले कार्कीलाई अध्यक्ष बनाउन १ नम्बरमा नाम सिफारिस गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ । कार्की नेप्सेमा हुँदा विवादमा परेका थिए । व्यवसायी चन्द्र ढकाल र उपेन्द्र महतोको…