काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक मंगलबार घटेको छ । यससँगै नेप्से सूचक १.६९ अंकले घटेर २०९६.९९ विन्दुमा आएको छ । यो सेसनमा ८ लाख ३९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १ हजार ८५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १० कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ ।…