लक्ष्मी सनराइज बैंकद्वारा ई-कमर्स अक्वायरिङ सेवा सुचारु

काठमाण्डु - लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भीसाको सहायक संस्था, साइबरसोर्ससंगको सहकार्यमा विकास गरेको हो । यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकमहानुभावहरुले ई(कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न…