ओरालो लाग्यो सेयर बजार, कारोबार रकम झनै घट्यो

काठमाण्डु– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो । बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ विन्दुमा झरेको छ । यस दिन बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार ३ अर्ब ७३…