नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बुधबार ३५.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.६८ प्रतिशतले उकालो लागेर नेप्से २१४१.८७ अंकमा पुगेको छ । बुधबार ३०६ कम्पनीका १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार १७६.१३ रुपैयाँ बराबरको…