कुमारी बैंकले ल्यायो २६ लाखसम्मको बीमा सुविधा दिने बचत खाता,यस्ता छन् अन्य उपहार योजना

काठमाण्डु - कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । यस अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ। २६ लाखको बीमा सुविधा अन्तर्गत परिवार का ४…