सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाण्डु- नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। हिजो अर्थात् सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। हिजो सुन प्रतितोला १ लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएकोमा आज १ लाख १७ हजार सात सय रूपैयाँ पुगेको…