नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज सोमबार दोहोरो अंकले बढेको छ । पछिल्ला ३ कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज सोमबार १४ दशमलव ५७ अंकले बढेर २ हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ । सोमबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर बढेको छ…