नेप्से परिसूचक १० अंकले घट्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक १० अंकले घटेको छ । आज बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेमा कारोबार रकम पनि घटेको छ । आज १ करोड १० लाख ४९ हजार ९४९ शेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भएका छन् ।…