धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न फेरी समिति बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

  काठमाण्डु सरकारले धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अघि बढाउन फेरी समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष छनोट गर्न बनेको सिफारिस समितिले छनोट प्रक्रिया रद्द गरेपछि सत्तारुढ दलभित्रै बिबाद भएको थियो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुनः प्रक्रिया अघि बढाउन तीन समिति गठन गर्ने निर्णय गरेको हो । समिति राष्ट्रिय…