शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । शेयर बजार १३.१८ अंकले बढेर १८६४.६२ विन्दुमा पुगेको छ । आज मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले शेयर मूल्य बढेको छ…