शेयर बजार दोहोरो अंकले घट्यो

काठमाण्डु – शेयर बजार आज बिहीबार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीबार ११ दशमलव ०४ अंकले घटेर १ हजार ९५६ दशमलव ९२ विन्दुमा झरेको छ । आज बिहीबार म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको शेयर झण्डै १०…