ग्लोबल आईएमई बैंकको १७औं वार्षिकोत्सवमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १ हजार रुपैयाँसम्म ‘क्यास ब्याक’ प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट…