काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० को उद्घाटनका लागि चितवन पुगेका उनले उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेको समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता नतिरेको भन्दै…