मन्त्री भण्डारीकाे चेतावनी–हाजिर गरेर तलब पाक्यो भन्ने कर्मचारीलाई हटाइन्छ

काठमाण्डु– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। कम्पनीको आयोजित पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताउदै सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँए । उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए । ‘एक…