बजेट पास नभएपछि सुदूरपश्चिम प्रदेशमा आजबाट आर्थिक गतिविधि ठप्प

काठमाण्डु – आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक गतिविधि ठप्प भएको छ । सरकारले प्रदेशसभा बैठकमा १ असारमा प्रस्तुत गरेको बजेट पास नभएपछि खर्चलगायतका आर्थिक गतिविधि ठप्प भएर प्रदेश सरकार बजेट शून्यतामा पुगेको हो । बजेट पास गरेर साउनदेखि कार्यान्वयन गर्ने र बजेटमा समावेश गरिएका दर अनुसार राजश्व उठाउन सुरु गर्नु…