काठमाण्डु - राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । आइजीपी बसन्तबहादुर कँुवरले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको मंगलबार समुद्घाटन गरेका छन् । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद÷चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिनेछ । कार्यक्रममा…