सेयर बजारकाे उकालाे यात्रा कायमै

काठमाण्डु- सेयर बजारले उकालाे यात्रालाई साेमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएकाे तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हाे । सोमबार २७९ कम्पनीको ११ कराेड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१…