भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति ?

काठमाण्डु- भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । बिहीबार नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको हो । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ । हाल नेपाली बजारमा पेट्रोल प्रति…