दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाण्डु- दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आज चैत ७ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समय भित्र कम्पनीको आईपिओमा आवेदन दिन सक्नेछन । दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको हो ।उक्त आईपिओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।…