नेप्से परिसूचकमा उछाल, ३६.८६ अंकले बढ्यो

काठमाण्डु – शेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार ३६.८६ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक १ हजार ९८५.४४ अंकमा उक्लिएको छ । नेप्से सोमबार १५ अंकले घटेर बन्द भएको थियो । मंगलबार शेयर बजारमा ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये २१४ कम्पनीको शेयर मूल्य…