काठमाण्डु - नेपाल र चीनबीचको व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै व्यवसायीले लामो समयदेखि माग गरिरहेको चिनियाँ बैंकको शाखा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का उच्च अधिकारीहरुले नेपालसहित दक्षिण एसियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएका छन् । “नेपालमा मात्र…