एनसेलको शेयर किनबेचबारे अदालतको आदेश : मंसिर २५ गते दुवै पक्षबीच छलफल

काठमाण्डु – एनसेलको मलेसियन साझेदार आजियटाले शेयर बिक्री गरी लगानी फिर्ता लैजाने तयारी गरेपछि परेको रिटमाथि उच्च अदालत पाटनले दुवै पक्षबीच छलफल गराउने आदेश गरेको छ । उच्च अदालत पाटनले प्रारम्भिक सुनुवाइ गर्दै छलफलमा दुवै पक्षलाई मंसिर २५ गते बोलाउने आदेश गरेको छ । केही दिनअघि आजियटाले नेपालमा व्यावसायिक वातावरण नरहेको भन्दै लगानी फिर्ता लैजाने…