काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज मंगलबार ५८.५८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २.८५ प्रतिशतले बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार १११ अंकको विन्दुमा पुगेर रोकिएको छ । मंगलबार २२० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घट्दा ४…