मंगलवार नेप्से ओरालो लाग्यो

काठमाण्डु- साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से आज थप २.१७ अंकले घट्दै १८९४.५३ बिन्दुमा बन्द भएको हो । नेप्सेमा आज कारोबार रकम पनि संकुचन भएको छ । हिजो सोमबार एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा…