खप्तड लघुवित्तको आईपीओमा आवेदन खुला

काठमाण्डु- खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरमा बुधबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ भने बाँकी १ लाख…