काठमाण्डु - प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ । यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ । १७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ८ वटाको…