सुजुकीले नेपालमा सुरु गर्‍यो जिम्नीको डेलिभरी

काठमाण्डु - नेपालका लागि सुजुकी ब्रान्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी एनएक्सटीजेनले एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपाल अधिराज्यभरीका शोरुमहरुबाट सुरु गरेको छ। जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक हो। ट्रु अफ-रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासत बोकेको छ। सुजुकी…