सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाण्डु- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी…