आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक पनि ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ भने सेन्सेटिभ ५.३४ अंकले बढेको छ। २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको…