काठमाण्डु - भारतले नेपाललाई २00 वटा सवारीसाधन उपहारस्वरूप उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन उपहारस्वरुप उपलब्ध गराएकाे हाे । भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग…