न्युयोर्कको नेपाल टी कलेक्टिभले नेपालमा सेवा विस्तार गर्दै, यस्तो छ विशेषता

न्युयोर्क- न्युयोर्कको नेपाल टी कलेक्टिभले नेपालमा सेवा विस्तार गर्दै, यस्तो छ विशेषता न्युयोर्कको नेपाल टी कलेक्टिभले नेपालका चिया प्रेमीमाझ उत्कृष्ट नेपाली चिया ल्याउँदै अब नेपालमा सेवा विस्तार गर्ने भएको छ । सन् २०१६ देखि नेपाल टी कलेक्टिभले नेपालका अग्र्यानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिका लगायत ४२ भन्दा बढी देशका…