काठमाण्डु – शेयर बजार आज बुधबार उच्च अंकले बढेको छ । हिजो मंगलबार साढे १९ अंकले घटेको शेयर बजार परिसूचक नेप्सेमा आज हरियाली छाएको छ । शेयर बजार आज ३९ दशमलव ४८ अंकले बढेर २ हजार ७ दशमलव ०६ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको…