सेयर बजार १२ अंकले बढ्याे

काठमाण्डु- चालू आर्थिक वर्षको अन्तिम दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १२.१६ अंकले बढेर दुई हजार ९७ दशमलब ९ विन्दुमा पुगेर बन्द भएको हो । आज दुई अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ…