नेपालको आर्थिक वृद्धिदर ४.२५ रहने आईएमएफको प्रक्षेपण

काठमाण्डु-  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले आर्थिक वृद्धिदरको सुरूवाती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आईएमएफले सन् २०२३ मा…