मेगा बैंकले संचालनमा ल्यायो भू-सेवा केन्द्र, अब घरजग्गा रोक्का फुकुवा बैंकबाटै हुने

काठमाण्डु -  मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू-सेवा केन्द्र संचालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम…