सेयर बजारमा सामान्य गिरावट

काठमाण्डु - साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आइतबार बजार ९.६९ अंकले घटेर परिसूचक १८६०.९४ बिन्दुमा रोकिएको छ । सेन्सिटिभ सूचक पनि १.७२ अंकले घटेको छ । नेप्सेका अनुसार कुल २२१ कम्पनीको कारोबार भएकामा २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा बिक्री भएको छ।…