सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने १० अर्बमा सीमित 

काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १६ अंकले बढेर परिसुचक २८७५ बिन्दुमा पुगेको छ । तिन दिन पछि बजार बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । कारोबारमा आएका १४० कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको…