आइतबार सुनको मूल्य कति छ ?

काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुकबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ७ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी…