काठमाण्डु - नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य…