काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । केहि हप्ता देखि निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउ आज घटेको हो । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । हिजो २ लाख १२ हजारमा कारोबार भएको सुन आज २ लाख ११ हजार ६ सय रुपैयाँमा करोबार…