विपद् जोखिम न्यूूनीकरणमा चेम्बर अफ कमर्सको सचेतना पहल

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनीकरणका लागि सचेतना तथा सहकार्य केन्द्रित पहल सुरु गरेको छ । भूकम्प, बाढी, पहिरो, भूक्षय लगायतका प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटेर चेम्बरको अगुुवाइमा तयार गरिएको विपद् जोखिम न्यूनीकरण सहयोगी पुस्तिका सार्वजनिक गरिएको छ ।…