काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यसदिन २ लाख ६५ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले…