भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाण्डु- प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ । कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। काठमाण्डुको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाण्डुतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको…