काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.६१ अंकले घटेर दुई हजार ७७ दशमलब २४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज दुई अर्ब ९ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने…