काठमाण्डु - ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्यले आर्थिक वर्ष २०८०-८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् । उपप्रमुख शाक्यका अनुसार पूँजीगत तर्फ ४…