काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब ७६ विन्दुमा पुगेको छ । बिहिबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ दशमलब ३८ विन्दुमा बन्द भएको थियो । बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज तीन…