नेप्से दोहोरो अंकले ओरालो लाग्यो

काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १२.६२ अंकले घटेर दुई हजार ८४ दशमलब ९३ विन्दुमा झरेर बन्द भएको हो । आज दुई तीन अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ…