काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट विनियोजन गरेको छ । बुधबार आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले कृषि, शिक्षा , स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । उनले पुँजीगत बजेट २४ अर्ब ४७ करोड ७०…