काठमाण्डु – जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कारनिर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरेको छ । अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोनको एक्स ७० को सफलतापछि गैरीधारास्तिथ आफ्नो सोरुमबाट जगदम्बा मोटर्सले सो गाडी सार्वजनिक गरेको हो । प्रोटोनका गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० का चार संस्करणहरू समेत नेपालमा सार्वजनिक गरेको…